पाल्पाको भैरवस्थानमा चार दिन देखि भिषण आगलागी

पाल्पा । पाल्पाको भैरवस्थानमा चार दिन देखि भिषण आगलागी भईरहेको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका भैरवस्थानमा आगलागी भईरहेको हो ।

स्थानीय र सुरक्षाकर्मीको सहयोगमा निभाईएको आगो गएराती पुनः सल्किएको स्थानीयबासी तुल बहादुर अधिकारीले जानकारी दिनुभयो । आगलागी के कारणले भएको हो भन्ने जानकारी आईसकेको छैन ।

आगो वस्ती क्षेत्रमा प्रवेश गर्नसक्ने जोखिम भएकाले सबैलाई सतर्क रहन अनुरोध गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय