खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतीका लागि नापजाँच

रिब्दीकोट गाउँपालिका वडा न. ३ को प्राथमिक स्वास्थ्य केन्द्र खस्यौली, पाल्पालाइ स्तरोन्नती गर्न नापजाँच गरिएको छ ।

गाउँपालिकाले १० शैयाको अस्पताल निर्माण गर्नका लागि प्राविधिक टोलि सहित नापजाँचको कार्य सम्पन्न गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय