पाल्पामा जनता संग माओवादी बिशेष रुपान्तरण अभियान तिब्र

जनतासंग माओवादी : विशेष रुपान्तरण अभियान अन्तर्गत अखिल नेपाल महिला संघ( क्रान्तिकारी ) पाल्पाको जिल्ला भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।

भेलाले रितु श्रेष्ठ अध्यक्ष र गोमा पचभैया सचिब रहेको ३७ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्र पाल्पाका इन्चार्ज क. कृष्ण ध्वज खड्का अतिथिहरु, पार्टी केसहरु दिपेन्द्र पुन, इन्द्र जित थारु , अनिल किशोर घिमिरे, सीता बौडेल अनेमसं ( क्रान्तिकारी ) का केसहरु उषा पुन, टीका ओली, तुलसा राना हुनुहुन्थ्यो ।

भेलाको अध्यक्षता रितु श्रेष्ठ र संचालन गोमा पचभैयाले गर्नु भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय