
विजयकुमार बौडेल –
५ बैशाख – तानसेन नगरपालिकाले दरबार परिसरका घरटहरा भत्काउने निर्णय गरेको छ । नगरपालिकाले पाल्पा दरबार राष्ट्रिय सम्पदाको सुचिमा परेको र त्यसको थप सुन्दरताका लागि दरबार बाहिरका घरटहरा भत्काउने निर्णय गरेको हो ।
वैशाख ६ गते बिहान ७ बजेदेखी घरटहरा भत्काउने निर्णय गरेपछी अहिले व्यापारिहरुले सटर खाली गरिरहेका छन् । पसल खाली गर्न थप केही समय माग गरेपनी नगरपालिकाले वेवास्ता गरेको व्यापारिहरुको गुनासो छ ।
व्यापारिहरुले सटर खाली गर्दै गरेको तस्विरहरु :