सामुदायिक रेडियो मदनपोखराको साधारण सभाले निम्नानुसारको समिती पुनर्गठन गरेको छ ।
अध्यक्ष : झपेन्द्र जिसी
उपाध्यक्ष : गुणाकर अर्याल
सचिव : राजेशकुमार अर्याल
सहसचिव : घनश्याम घिमिरे
कोषाध्यक्ष : नारायणी बौडेल
सदस्य : प्रदिप खनाल
सदस्य : सञ्चालक समितिले पछि मनोनित गर्ने
लेखा समिती :
संयोजक : छबिलाल भट्टराई
सदस्य : सञ्चालक समितिले पछि मनोनित गर्ने
सदस्य : सञ्चालक समितिले पछि मनोनित गर्ने
सल्लाहकार समिती संयोजक : एक प्रसाद भण्डारी
सदस्य : यम प्रसाद पाण्डेय
सदस्य : लक्ष्मी पाठक
सदस्य : बासुदेव अर्याल
सदस्य : दुर्गा भण्डारी
सदस्य : प्रेमनाथ बस्याल
सदस्य : सञ्चालक समितिले पछि मनोनित गर्ने