एमाले पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे

विजयकुमार बौडेल –

२४ पौष – नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

तानसेन ९ तिन्टीआँपमा भएको जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन भएको तानसेन नगरकमिटि अध्यक्ष गुरास आत्रेयले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय