माथागढी गाउँपालिका पहुँच मार्ग आयोजना अन्तर्गत प्रदेस सरकारले बिनियोजन गरेको बजेटबाट यसपाली ओझापुल कल्भर्ट, गडिया कल्भर्ट र गाउॅंपालिका नजिकै रहेको झडेवा खोला कल्भर्ट बन्ने भएको छ । प्रदेसबाट बिनियोजित २ करोड बराबरको रकमबाट तिनवटै कल्भर्ट बन्नेछ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright Madi View Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer