युवा सजगता अभियान पाल्पाकाे संयाेजकमा अर्याल

युवा सजगता अभियान पाल्पाको संयोजकमा विद्यार्थी नेता कृष्ण अर्याल नियुक्त हुनुभएको छ ।

नेपाल विद्यार्थी संघ तानसेन बहुमुखी क्यापसका इकाई सभापति तथा ने वि संघ पाल्पाका सह सचिव समेत रहेका अर्याल अभियानको संयोजकमा चयन हुनुभएको हो । देश भर अभियान संचालन गर्ने युवाहरूलाई व्यक्तित्व तथा नेतृत्व विकास सँगसँगै विभिन्न सीपमुलक तालिम सिकाउने,प्रशिक्षित गर्ने काम गर्ने संयोजक अर्यालले बचाउनुभएको छ । जिल्ला संयोजकको नेतृत्व पाएका अर्यालले छिटै जिल्लाहरूमा संगठन बिस्तार गर्ने बताउनुभयो ।

अर्याल विद्यार्थीका बिचमा परिचित हुनुहुन्छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय