तानसेन १२ का एक जनामा कोरोना संक्रमण भेटियो

पाल्पा,तानसेन ।
पाल्पामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका तानसेन नगरपालिका १२ का २४ वर्षी पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो ।

७२ जनाको कोरोना परिक्षण भएकोमा रामपुर नगरपालिकाका ६८ जना,तानसेनका नगरपालिकाका २ र तिनाउ गाउँपालिकाका १ जनाको स्वाब परिक्षण भएकोमा तानसेनका एक पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।
संक्रमित होम क्वारेनटाइनमा बसेका थिए । उनलाई संक्रमण पुष्टी भएपछि नगरपालिकाले निर्माण गरेको मिसन स्थित वृद्धा आश्र्रममा बनको आइसोलेशनमा ल्याउने तयारी भईरहेको नगरप्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।

पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण देखिएसँगै एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय